• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: एक बोतल ब्लड चाहियो


शेरे एकदिन ब्लड बैंक मा गयो अनि त्यहा काम गर्ने मान्छे
लाइ सोधो
शेरे :- मलाई एक बोतल ब्लड चाहियो ?
काम गर्ने मान्छे :- कुन बल्डग्रुप हो ?
शेरे :- जुन भए पनि हुन्छ .
काम गर्ने मान्छे ( झर्किदै) :- कसरि हुन्छ यार बल्ड ग्रुप
भन्नु होस् .

शेरे :- कस्तो कुरा नबुझे को यार GF लाई love letter
लेखनुलाई